Citizen Chartered
क्र.स. कामको विवरण आवश्यक प्रकृया लाग्ने दस्तुर लाग्ने समय सम्पर्क गर्ने विभाग तथा कर्मचारी उजुरी गुनासो सुन्ने पहिलो पदाधिकारी उजुरी गुनासो सुन्ने माथिल्लो पदधिकारी १ बीमा सम्बन्धी जानकारी कम्पनिका विभिन्न शाखा नलाग्ने तत्काल मार्केटिङ विभागका सम्पूर्ण व्यपार प्रवर्द्वन अधिकृतहरु शैलेन्द्र श्रेष्ठ (सहायक महा प्रबन्धक ) दिपेश बाबु तिवारी (नायब प्रमुख कार्यकारी अधिकृत २ अभिकर्ता तालिम शाखा मार्फत कागजात सहित निवेदन दिनु पर्ने
क. कम्तिमा एस.एल.सी मार्कसिट, चारित्रिक प्रमाणपत्र
ख. नागरिकता
ग. फोटो २ कपीनलाग्ने ४ दिन शाखा प्रमुख तथा अभिकर्ता विभाग सुसिल बाबु पाण्डेय (नायब प्रबन्धक ) दिपेश बाबु तिवारी (नायब प्रमुख कार्यकारी अधिकृत) ३ बीमा शुल्क बुझाउनका लागि नाम र पोलिसी नम्बर जानकारी दिनुपर्ने नियमानुसार तत्काल शाखा तथा ॠण विभाग प्रविन सिलवाल निर बाहादुर कर्की (नायब प्रबन्धक ) ४ बीमालेखमा कुनै संसोधन र परिवर्तन गर्नु परेमा शाखा मार्फत वा सोझै कर्पोरेट कार्यालयमा निवेदन दिनु पर्ने नलाग्ने सोही दिन भित्र शाखा तथा अण्डर राइटिङ विभाग प्रबिना बिष्ट
(अधिकृत )कल्याण राज हल्वाई(मुख्य प्रबन्धक ) ५ बीमालेख हराएमा वा नासिएमा वा पुन: बीमालेख जारी गर्नु परेमा शाखा मार्फत वा सिधै कर्पोरेट अफिसमा निवेदन दिन सकिने सुचना प्रकाशन खर्च दामासाहिका दरले लाग्ने बीमा ऐन तथा नियमनुसार शाखा तथा अण्डरराइटिङ विभाग प्रबिना बिष्ट
(अधिकृत )कल्याण राज हल्वाई(मुख्य प्रबन्धक ) ६ बीमा परिपक्वता शाखा मार्फत आवश्यक निवेदन दिनु पर्ने नलाग्ने सोही दिन भित्र शाखा तथा ॠण विभाग प्रविन सिलवाल निर बाहादुर कर्की (नायब प्रबन्धक) ७ बीमालेख पुनरजागरण शाखा मार्फत आवश्यक निवेदन दिनु पर्ने नियमानुसार सोही दिन भित्र शाखा तथा अण्डरराइटिङ विभाग प्रबिना बिष्ट
(अधिकृत )कल्याण राज हल्वाई(मुख्य प्रबन्धक ) ८ मृत्यु दावी भुक्तानी सम्बन्धमा निवेदन, दावी पुस्ट्याइ हुने प्रमाणहरु सहित कर्पोरेट कार्यालयमा निवेदन दिनु पर्ने नलाग्ने ३ कार्य दिन भित्र युगेस फुयाल निर्मल कुमार लामिछाने (सहायक प्रबन्धक ) दिपेश बाबु तिवारी (नायब प्रमुख कार्यकारी अधिकृत) ९ ॠण लिने सम्बन्धमा शाखा मार्फत आवश्यक निवेदन दिनु पर्ने रु १० को हुलाक टिकट लाग्ने सोही दिन भित्र शाखा तथा ॠण विभाग प्रविन सिलवाल निर बाहादुर कर्की (नायब प्रबन्धक ) १०
शेयर सम्बन्धीरजिस्ट्रार कम्पनिबाट नामसारिका लागि प्रकृया पुरा भई आउनु पर्ने नियमानुसार ४ कार्य दिन भित्र शेयर विभाग पुजन कर्की दिपेश बाबु तिवारी (नायब प्रमुख कार्यकारी अधिकृत)