भिजन र मिशन
आर्थिक सुरक्षा र समृद्धिका लागि जीवन बीमा क्षेत्रमा नेपाली जनताको पहिलो रोजाइ बन्ने ।
जनताको विश्वास जित्न,जीवन बीमा योजनाहरूको विस्तृत श्रृंखला,मैत्रीपूर्ण कर्मचारी,आधुनिक प्रविधिको प्रयोग गरि रणनीतिक स्थानहरूमा उपस्थितिको साथ बीमामा सजिलो पहुँच पुर्याउने ।