Head Office Gyaneshwor, Kathmandu
Call Us @ Phone: (+977) -1-4523618,4523630 Toll Free No:18105000018
Email info@reliablelife.com.np

क्र.स. कामको विवरण आवश्यक प्रकृया लाग्ने दस्तुर लाग्ने समय सम्पर्क गर्ने विभाग तथा कर्मचारी उजुरी गुनासो सुन्ने पहिलो पदाधिकारी उजुरी गुनासो सुन्ने माथिल्लो पदधिकारी
बिमा सम्बन्धी जानकारी कम्पनिका विभिन्न शखाहरुमा सम्पर्क गर्न सकिने नलाग्ने तत्काल मार्केटिङ विभागका सम्पूर्ण व्यपार प्रवर्द्वन अधिकृतहरु शैलेन्द्र श्रेष्ठ (विभागीय प्रबन्धक ) दिपेस बाबु तिवारी (वरिष्ठ सहायक महा प्रबन्धक)
अभिकर्ता तालिम शाखा मार्फत काग्जात सहित निवेदन दिनु पर्ने
क. कम्तिमा एस.एल.सी मार्कसिट, चारित्रिक प्राणपत्र
ख. नागरिक्ता
ग. फोटो ४ कपी
घ. अभिकर्ता दस्तुर
रु ५०० ४ दिन शाखा प्रमुख तथा अभिकर्ता विभाग सुसिल बाबु पाण्डेय (सहायक प्रबन्धक ) दिपेस बाबु तिवारी (वरिष्ठ सहायक महा प्रबन्धक)
बिमा शुल्क बुझाउनका लागि नाम र पोलिसी नम्बर जानकारी दिनुपर्ने नियमानुसार बाहेक अतिरिक्त शुल्क नलाग्ने तत्काल अण्डर राइटिङ विभाग प्रबिना बिष्ट (कनिष्ठ अधिकृत ) शैलेन्द्र श्रेष्ठ (विभागीय प्रबन्धक )
 बिमालेखमा कुनै संसोधन र परिवर्तन गर्नु परेमा शाखा मार्फत वा सोझै कर्पोरेट कार्यालयमा निवेदन दिनु पर्ने नलाग्ने सोही दिन भित्र शाखा अण्डर राइटिङ विभाग प्रबिना बिष्ट शैलेन्द्र श्रेष्ठ (विभागीय प्रबन्धक )
बिमालेखमा हराएमा वा नासिएमा वा पुन: बिमालेख जारी गर्नु परेमा शाखा नार्फत वा सिधै कर्पोरेट अफिसमा निवेदन दिन सकिने सुचना प्रकाशन खर्च दामासाहिका दरले लाग्ने बिमा ऐन तथा नियमनुसार शाखा तथा अण्डरराइटिङ विभाग प्रबिना बिष्ट शैलेन्द्र श्रेष्ठ (विभागीय प्रबन्धक )
बिमा दावी छानविन निवेदन,दावी पुस्ट्याइ हुने प्रमाणहरु सहित कर्पोरेट कार्यालयमा निवेदन दिनु पर्ने नलाग्ने बिमा ऐन अनुसार सुमित श्रेष्ठ युवराज शर्मा (वरिष्ठ प्रबन्धक ) दिपेस बाबु तिवारी (वरिष्ठ सहायक महा प्रबन्धक)
मृत्‍यु दावी भुक्तानी सम्बन्धमा निवेदन, दावी पुस्ट्याइ हुने प्रमाणहरु सहित कर्पोरेट कार्यालयमा निवेदन दिनु पर्ने नलाग्ने ३ कार्य दिन भित्र सुमित श्रेष्ठ युवराज शर्मा (वरिष्ठ प्रबन्धक ) दिपेस बाबु तिवारी (वरिष्ठ सहायक महा प्रबन्धक)
ॠण लिने सम्बन्धमा शाखा मार्फत आवश्यक निवेदन दिनु पर्ने रु १० को हुलाक टिकट लाग्ने सोही दिन भित्र शाखा ॠण विभाग सुसिल बाबु पाण्डेय (सहायक प्रबन्धक  ) शैलेन्द्र श्रेष्ठ  (विभागीय प्रबन्धक )
शेयर सम्बन्धी शेयर रजिस्ट्रार कम्पनिबाट नामसारिका लागि प्रकृया पुरा भई आउनु पर्ने नियमानुसार ४ कार्य दिन भित्र
नारायण बाबु लोहनी
प्रमुख कार्यकारी अधिकृत