Head Office Gyaneshwor, Kathmandu
Call Us @ Phone: (+977) -1-4523618,4523630 Toll Free No:18105000018
Email info@reliablelife.com.np

क्र.स.कामको विवरणआवश्यक प्रकृयालाग्ने दस्तुरलाग्ने समयसम्पर्क गर्ने विभाग तथा कर्मचारीउजुरी गुनासो सुन्ने पहिलो पदाधिकारीउजुरी गुनासो सुन्ने माथिल्लो पदधिकारी
बिमा सम्बन्धी जानकारीकम्पनिका विभिन्न शखाहरुमा सम्पर्क गर्न सकिनेनलाग्नेतत्कालमार्केटिङ विभागका सम्पूर्ण व्यपार प्रवर्द्वन अधिकृतहरुशैलेन्द्र श्रेष्ठ (विभागीय प्रबन्धक )दिपेस बाबु तिवारी (वरिष्ठ सहायक महा प्रबन्धक)
अभिकर्ता तालिमशाखा मार्फत काग्जात सहित निवेदन दिनु पर्ने
क. कम्तिमा एस.एल.सी मार्कसिट, चारित्रिक प्राणपत्र
ख. नागरिक्ता
ग. फोटो ४ कपी
घ. अभिकर्ता दस्तुर
रु ५००४ दिनशाखा प्रमुख तथा अभिकर्ता विभागसुसिल बाबु पाण्डेय (सहायक प्रबन्धक )दिपेस बाबु तिवारी (वरिष्ठ सहायक महा प्रबन्धक)
बिमा शुल्क बुझाउनका लागिनाम र पोलिसी नम्बर जानकारी दिनुपर्नेनियमानुसार बाहेक अतिरिक्त शुल्क नलाग्नेतत्कालअण्डर राइटिङ विभागप्रबिना बिष्ट (कनिष्ठ अधिकृत )शैलेन्द्र श्रेष्ठ (विभागीय प्रबन्धक )
 बिमालेखमा कुनै संसोधन र परिवर्तन गर्नु परेमाशाखा मार्फत वा सोझै कर्पोरेट कार्यालयमा निवेदन दिनु पर्नेनलाग्नेसोही दिन भित्रशाखा अण्डर राइटिङ विभागप्रबिना बिष्टशैलेन्द्र श्रेष्ठ (विभागीय प्रबन्धक )
बिमालेखमा हराएमा वा नासिएमा वा पुन: बिमालेख जारी गर्नु परेमाशाखा नार्फत वा सिधै कर्पोरेट अफिसमा निवेदन दिन सकिनेसुचना प्रकाशन खर्च दामासाहिका दरले लाग्नेबिमा ऐन तथा नियमनुसारशाखा तथा अण्डरराइटिङ विभागप्रबिना बिष्टशैलेन्द्र श्रेष्ठ (विभागीय प्रबन्धक )
बिमा दावी छानविननिवेदन,दावी पुस्ट्याइ हुने प्रमाणहरु सहित कर्पोरेट कार्यालयमा निवेदन दिनु पर्नेनलाग्नेबिमा ऐन अनुसारसुमित श्रेष्ठयुवराज शर्मा (वरिष्ठ प्रबन्धक )दिपेस बाबु तिवारी (वरिष्ठ सहायक महा प्रबन्धक)
मृत्‍यु दावी भुक्तानी सम्बन्धमानिवेदन, दावी पुस्ट्याइ हुने प्रमाणहरु सहित कर्पोरेट कार्यालयमा निवेदन दिनु पर्नेनलाग्ने३ कार्य दिन भित्रसुमित श्रेष्ठयुवराज शर्मा (वरिष्ठ प्रबन्धक )दिपेस बाबु तिवारी (वरिष्ठ सहायक महा प्रबन्धक)
ॠण लिने सम्बन्धमाशाखा मार्फत आवश्यक निवेदन दिनु पर्नेरु १० को हुलाक टिकट लाग्नेसोही दिन भित्रशाखा ॠण विभागसुसिल बाबु पाण्डेय (सहायक प्रबन्धक  )शैलेन्द्र श्रेष्ठ  (विभागीय प्रबन्धक )
शेयर सम्बन्धीशेयर रजिस्ट्रार कम्पनिबाट नामसारिका लागि प्रकृया पुरा भई आउनु पर्नेनियमानुसार४ कार्य दिन भित्र   
       नारायण बाबु लोहनी
       प्रमुख कार्यकारी अधिकृत